Animal Science
Streams & Course of Study
Animal Science
Animal Science (पशु विज्ञान) कृषि विज्ञानको एक महत्वपूर्ण शाखा हो जसले पशुहरूको पालन–पोषण, स्वास्थ्य, उत्पादन, प्रजनन र व्यवस्थापन सम्बन्धी अध्ययन गर्छ । यस विद्यालयमा पढाई हुने कोर्स: Pre – Diploma in Livestock Production and Animal Health अन्तर्गत पढाइन्छ ।
कोर्सको उद्देश्य
यस कोर्सको मुख्य उद्देश्य विद्यार्थीलाई निम्न क्षेत्रमा दक्ष बनाउनु हो:
- पशु (गाई, भैंसी, बाख्रा, कुखुरा आदि) को उचित हेरचाह
- पशु रोग पहिचान र प्राथमिक उपचार
- दूध, मासु, अण्डा, ऊन जस्ता उत्पादन बढाउने तरिका
- आधुनिक पशुपालन प्रविधि सिकाउने
- ग्रामीण क्षेत्रमा पशु सेवा/प्राविधिक (JT/Junior Technician) तयार गर्ने