Education
Streams & Course of Study
Education
Education Course (शिक्षा शास्त्र) मानविकी अन्तर्गत पर्ने एक शैक्षिक विषय हो जसले शिक्षण, सिकाइ प्रक्रिया, विद्यालय व्यवस्थापन, बाल विकास र शैक्षिक प्रणाली बारे अध्ययन गराउँछ।
यो कोर्स विशेष गरी शिक्षक बन्न चाहने, शिक्षा क्षेत्रमा करियर बनाउन चाहने र सामाजिक विकासमा योगदान दिन चाहने विद्यार्थीका लागि उपयुक्त हुन्छ ।
करियर अवसरहरू
Education कोर्स पढेपछि तपाईंले काम गर्न सक्नुहुन्छ:
- शिक्षक (Primary / Secondary / Higher Secondary)
- विद्यालय प्रधानाध्यापक
- शिक्षा अधिकृत (Education Officer)
- Curriculum developer
- Education counselor
- NGO/INGO शिक्षा परियोजना